UK

क्रिसमसमा गल्तीले ‘सान्टा’ बन्यो यो बैंक, ग्राहकलाई बाँड्यो रु. २०.८८ अर्ब !

1640927603santander.jpg
काठमाण्डौ । बेलायतमा यसपालिकाको क्रिसमसका अवसरमा एउटा बैंक हजारौँ ग्राहकका लागि ‘सान्टा’ बनेर आएको छ।  बेलायतको सेन्टेन्डर बैंकले गल्तीले गत २५ डिसेम्बरमा हजारौँ ग्राहकको खातामा १३ करोड पाउन्ड (करिब २० अर्ब ८८ करोड रुपैयाँ) जम्मा गरिदिएको हो। यही खातावाहक कतिपय ग्राहकले क्रिसमसमा बैंकबाट बोनसस्वरुप रकम प्राप्त भएको भन्दै खर्च...

ओमिक्रोनलाई हल्का रुपमा नलिऔँ !, एकैदिन बेलायतमा नयाँ भेरिएन्टबाट १० हजार बढी संक्रमित

1639889824uk.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनलाई हल्का रुपमा लिनु ठूलो भूल हुन सक्छ। नेपालमा हाल ओमिक्रोनबाट संक्रमित हुनेको संख्या नगण्य रहे पनि बेलायतको पछिल्लो अवस्थाबाट सतर्क हुन अतिआवश्यक रहेको देखिन्छ। कोरोना महामारीबीच विश्वमा सबैभन्दा पहिले खोप अभियान सुरु गर्ने र त्यसपछि सबैखाले प्रतिबन्ध हटाउने बेलायत फेरि एकपटक...

बेलायतमा तीव्रगतिमा कोरोना संक्रमण फैलिँदै, एकैदिन ७८ हजार बढीमा पुष्टि, हालसम्मकै उच्च

1639638877uk.jpg
काठमाण्डौ । बेलायतमा तीवग्रतिमा कोरोना संक्रमण फैलिन थालेको छ।  पछिल्लो तथ्यांकअनुसार बुधबारमात्रै बेलायतमा ७८ हजारजनाभन्दा धेरै मानिसमा कोरोना पुष्टि भएको छ। बेलायतमा यो एक दिनको संख्या कोरोना महामारी सुरु भएयताकै सर्वाधिक हो। यसअघि गत जनावरीमा एकैदिन बेलायतमा सबैभन्दा धेरै ६८ हजारजना संक्रमित पुष्टि भएको थियो। त्यसपछि...

1662798070ADBL-ad-ver-1.gif

नाटवेस्ट बैंकलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ३६१ मिलियन डलर जरिवना, सेयरमूल्यमा गिरावट

1639567460natwest.jpg
काठमाण्डौ । लन्डनस्थित नाटवेस्ट बैंकलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ३५१ मिलियन अमेरिकी डलर बराबर जरिवना गरिएको छ।  नाटवेस्ट बैंकका विभिन्न ५० वटा शाखामा अनधिकृत रुपमा ४०० मिलियन पाउन्ड बराबरको रकम जम्मा गरिएको पाइएपछि उक्त जरिवाना गरिएको हो। त्यसरी अनधिकृत रुपमा यो बैंकको एउटै शाखामा ४० मिलियन पाउन्डसम्म जम्मा गरिएको थियो भने एकै...

बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्रीको अपिल

1639457440uk.jpg
काठमाण्डौ । बेलायतमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ।  प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन्। ‘ओमिक्रोनबाट संक्रमित हुनेहरु अस्पताल भर्ना हुन थालेका छन्’, बेलायतवासीसँग अनुरोध गर्दै उनले भने, ‘त्यसैले यो भेरिएन्टबाट...

बेलायतको यात्रा गर्नेहरुले अब ध्यानमा राख्नुपर्नेछ यी नियम

1638795721uk.jpg
काठमाण्डौ । बेलायतको यात्रा गर्नेहरुका लागि भोलि डिसेम्बर ७ बाट नयाँ नियमको पालना गर्नुपर्ने भएको छ।  नयाँ नियमअनुसार बेलायतको यात्रा सुरु गर्नुअघि नै यात्रुले कोभिड परीक्षण गरेको हुनुपर्छ। यसका साथै बेलायत पुगेपछि पनि त्यहाँ यात्रुले कोभिड परीक्षण गर्नुपर्नेछ।  कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै बेलायत सरकारले...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

कोरोनाको अतिसंक्रामक भेरियन्ट देखिएपछि बेलायतद्वारा ६ देशसँग हवाई उडान निलम्बित

1637928759flight.jpg
काठमाण्डौ । अतिसंक्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण बेलायतले ६ देशसँगको हवाई उडान निलम्बन गरेको छ। बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरुलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन्। बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे,...

बेलायतमा १० वर्षयताकै उच्च मुद्रास्फीति, महँगी र ब्याज दुवै बढ्ने

1637154041uk.png
काठमाण्डौ । बेलायतमा १० वर्षयताकै उच्च दरमा मुद्रास्फीति बढेको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इन्धनको मूल्यसँगै ढुवानी खर्च बढ्नुले मुद्रास्फीति बढ्न पुगेको हो। त्यहाँस्थित सरकारी तथ्यांकका आधारमा उपभोक्ता मुद्रास्फीति दर अक्टोबरमा मात्रै ४.२ प्रतिशतले बढेको छ। यो भनेको सन् २०११ नोभेम्बरपछिकै उच्च वृद्धि...

बेलायतमा मुद्रास्फीति ५%सम्म पुग्ने अनुमान, अर्थतन्त्रमा धक्का पुग्ने चिन्ता

1635079669uk.jpg
काठमाण्डौ । विश्वव्यापी कोरोना महामारी र कामदार अभावका कारण बेलायतको अर्थतन्त्र शिथिल बन्दै गएको छ। त्यहाँस्थित बैंक अफ इंग्ल्यान्डका एक अर्थशास्त्री हु पिलका अनुुसार आउने वर्ष बेलायतको मुद्रास्फीति बढेर ५ प्रतिशतसम्म पुग्न सक्छ। हाल बेलायतको मुद्रास्फीति ३ प्रतिशत छ भने केन्द्रीय बैंकले यसलाई २ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको...

ब्रेक्जिटपछि बेलायतमा कामदारको चरम अभाव, अब एसियालीलाई अवसर

1630068089uk.jpg
काठमाण्डौ । कोभिड महामारीबीच विस्तारै जनजीवन सहज बन्दै गएको अवस्थामा बेलायतमा कामदाको चरम  अभाव भएको छ।  खासगरी बेलायतको खाद्य उत्पादन तथा सुपरमार्केट, म्यक्डनल्स र रेस्टुराँहरुमा  कामदारको अभाव भएको हो। यसरी अभाव हुनको प्रमुख कारण भने केही समयपहिले बेलायत युरोपियन युनियनबाट बाहिरिनु नै रहेको छ। बेलायतमा अहिले युरोपबाट काम...

बन्यो १५ मिनेटमै कोरोना संक्रमितको पहिचान गर्ने उपकरण

1623676095covid.jpg
काठमाण्डौ । बेलायती वैज्ञानिकहरुले कोरोना संक्रमित व्यक्तिको पहिचान गर्ने उपकरण बनाएको दाबी गरेका छन्।  बेलायती वैज्ञानिकहरुले सिलिङ–माउन्टेन्ड कोभिड अलार्म बनाएको र यसले कोठामा रहेका कोरोना संक्रमित व्यक्तिको पहिचान १५ मिनेटमै गर्न सक्ने दाबी गरेका छन्। द सन्डे टाइम्समा प्रकाशित समाचारका अनुसार कोरोना संक्रमितका बारेमा सटिक...

बेलायतमा १२–१५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

1622813369uk.jpg
काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ।  बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान...

बेलायतले ३० लाख हङकङवासीलाई लैजाने, कारण यस्ता छन्

1622514925uk.jpg
काठमाण्डौ । बेलायतले ३० लाख हङकङवासीलाई आफ्नो देशमा लैजाने प्रक्रिया सुरु गरेको छ। गरेको छ।  हङकङवासीलाई आफ्नो देशमा लैजान बेलायत सरकारले आप्रवासनका लागि गत महिना ५९ मिलियन अमेरिकी डलरको कोष खडा गरेको छ। यो कोषबाट बेलायत आउने हङकङवासीलाई बासस्थान, रोजगारी तथा शिक्षामा सहयोग हुने बतायएको छ। हालसम्म हङकङबाट १ लाख बढी जनता बेलायत...

उचित कारणबिनै विदेश भ्रमण गए बेलायतीले ५ हजार पाउन्ड जरिवाना तिर्नुपर्ने

1616491056UK.jpg
काठमाण्डौ । बेलायत सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा कडा कानुन लागू गर्ने भएको छ।  आगामी साताबाट लागू हुने उक्त कानुनअनुसार अब बेलायती नागरिक विदेश भ्रमणमा जाँदा उचित कारण पेस गर्नुपर्नेछ। उचित कारणविना नै विदेश भ्रमणमा त्यस्ता नागरिकलाई ५ हजार पाउन्ड जरिवाना हुने कानुनमा उल्लेख छ। बेलायतको संसद् यो कानुन गत बिहीबार नै यो...

बेलायतले गोरखा सैनिकको तस्बिरअंकित पाउन्ड स्टर्लिङ निकाल्ने

1595917866Pound.jpg
लन्डन ।  बेलायती सेनामा गोरखा सैनिकले पुर्याएएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउन्डको सिक्कामा गोरखाहरूको तस्बिरअंकित मुद्रा निकाल्ने तयारी गरिरहेको छ। ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना