UK

बेलायतबाट आयो स्वदेश फर्किन चाहने नेपालीको विवरण, को–को, कति ?

1591674172UK.jpg
– कृष्णप्रसाद शर्मा लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ।  बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाण्डौ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत दिइएको उक्त...

बेलायत, आयरल्याण्ड र माल्टाबाट नेपाल फर्किन चाहनुहुन्छ ? यस्ता छन् सुविधा र प्रक्रिया

1591071427UK.jpg
– कृष्णप्रसाद शर्मा लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली दूतावासले आह्वान गरेको छ।  नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली...

लकडाउन हटाइए बेलायतमा भयावह स्थिति हुन सक्ने चेतावनी

1590897532UK-lockdown.jpg
काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले लकडाउन हटाइए बेलायतमा खतरापूर्ण अवस्था आउने सक्ने चेतावनी दिएका छन्। प्राध्यापक जोन एडमन्डले लकडाउनलाई खुुकुुलो पार्ने राजनीतिक निर्णय भएको बताए। त्यस्तै सर जेमेसी फर्रारले एनएचएसको टेस्ट र ट्रेसिङ प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिराख्नुुपर्ने बताए।  बेलायतमा सोमबारदेखि...

1662798070ADBL-ad-ver-1.gif

बेलायतमा कार उत्पादन दशकै न्यून, अप्रिलमा १९७ युनिटमात्र कार निर्माण

1590742298carrr.jpg
काठमाण्डौ। कोरोनाभाइरसको प्रभावका कारण बेलायतमा गत अप्रिल महिनामा जम्मा १९७ युनिट कार निर्माण भएका छन्। सन् २०१९ को सोही महिनामा भने ७१ हजार युनिट कार निर्माण भएका थिए। कोरोनाभाइरसको प्रभावका कारण बन्द भएका कार उत्पादन दशकैपछि न्यूनतम विन्दुुमा पुुग्ने देखिएको बेलायतका कार औद्योगिक व्यवसायीहरुले बताएका छन्।  अहिले बेलायतमा केही...

कोरोना संकटबीच डाक्टर र नर्सले गरे अस्पतालमै विवाह, खुसियालीमा भर्चुअल ड्रिंग्स रिसेप्सन

1590561596marriage.jpg
काठमाण्डौ। कोरोना महामारीबीच बेलायतमा एक नर्स र डाक्टरको अस्पतालमै विवाह भएको छ। यही वर्ष हुुने भनिएको उनीहरुको विवाह यसअघि कोरोनाको प्रकोपका कारण रद्द भएको थियो। बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का ३० वर्षीय डाक्टर अनन्लन नभरात्नम र ३४ वर्षीया नर्स जान टिप्पिङले सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा लगनगाँठो कसेका हुुन्।...

कोरोना उपचारमा ‘रेमडेसिविर’ माथि भरोसा बढ्दै, बेलायतमा पनि क्लिनिकल ट्रायलको अनुमति

1590546939remdesivir.jpg
काठमाण्डौ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि रेमडेसिविर औषधिको क्लिनिकल ट्रायल सुरु गर्न अनुमति दिएको छ। योसँगै अब बेलायतमा यो औषधिको क्लिनिकल ट्रायलको काम सुरु हुने लगभग पक्का भएको छ। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले कोरोना महामारी सुरु भएपछि बिरामीको उपचारका लागि...

बेलायतमा गैरजरुरी सामानका पसल जुन १५ बाट खुल्ने

1590460005boris-johnson.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको बेलायतमा आउँदो जुन १५ देखि गैरजरुरी सामानका पसलहरु पनि खुल्ने भएका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले संक्षिप्त पत्रकार सम्मेलन गर्दै कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पार्ने सम्बन्धमा जारी गरिएको नयाँ दिशानिर्देशअनुसार जुन १५ देखि...

बेलायतको हवाई कम्पनी इजी जेटमा साइबर हमला, ९० लाख ग्राहकको विवरण चोरी

1589943211easy-jet.jpg
काठमाण्डौ । बेलायतको हवाई कम्पनी इजी जेटले उच्च परिष्कृत स्रोतबाट एउटा ठूलो साइबर आक्रमणको सिकार भएको जनाएको छ। कोरोनाभाइरसको प्रकोपपछि ग्राउन्डेड भएको युुरोपकै सस्तो हवाई कम्पनी इजी जेटले सेयरबजारलाई अनाधिकृृत पहुुँच बन्द भएको जनाएको छ। कम्पनीको अनुुसन्धानमा करिब ९० लाख ग्राहकको ई–मेल आईडी, यात्रा विवरण र २ हजार २०८ ग्राहकको...

कोरोनाबाट अतिप्रभावित ब्रिटेनमा लकडाउन खुकुलो पारिँदै, यस्ता छन् सर्तसहितका योजना

1589170164Jonson.jpg
काठमाण्डौ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा 'सर्तसहितको योजना' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री जोनसनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन...

बेलायतको आकाशमा २४० वर्षपछि देखिए सेता पुच्छरधारी चिल

1588847744white-tailed-eagle.jpg
काठमाण्डौ । बेलायतको सबैभन्दा ठूलो सिकारी पन्छी २४० वर्षमा पहिलोपटक बेलायती आकाशमा फर्किएका छन्। सेतो पुुच्छर र २.५ मिटर लामो पखेटा भएका ह्वाइट टेल्ड इगल (चिल) हरु १८ औँ शताब्दीसम्म दक्षिण बेलायतको आकाशका उडिरहेको दृश्य सामान्य हुुने गर्दथ्यो। तर पछि अवैध सिकार बढेपछि यी चिलहरु बेलायतबाट लोप भएका थिए।  यो पन्छी पछिल्लोपटक सन् १७८० मा...

कोरोनाको मृत्यु आँकडामा बेलायतले इटलीलाई उछिन्यो

1588733741UK.jpg
काठमाण्डौ । युुरोपमा कोरोनाबाट मृत्युु हुुनेको देशको सूचीमा बेलायतले इटलीलाई उछिनेको छ। बेलायतमा यतिबेला कोरोनाबाट मृत्युु हुुनेको संख्याले ३२ हजारको आँकडा पार गरेको छ। यो संख्या युुरोपकै सबैभन्दा धेरै हो। यसअघि यस क्षेत्रमा इटलीमा सबैभन्दा धेरै मृत्युुको घटना देखिएको थियो।  बेलायतको राष्ट्रिय तथ्यांक विभागले मंगलबार उपलब्ध...

बेलायतमा १० हजार ९०० मृतकलाई कोरोनाको ‘चेतावनीपत्र’, एनएचएसले माग्यो परिवारसँग माफी

1588491951NHS.jpg
काठमाण्डौ । बेलायतस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले मृत्यु भइसकेका १० हजार ९०० क्यान्सरपीडितलाई पठाएको कोरोनाभाइरस संक्रमण हुन सक्ने चेतावनीपत्रले यतिबेला विश्वभर हंगामा मच्चिएको छ। मृत्यु भइसकेका व्यक्तिलाई यसरी कोरोना संक्रमण हुन सक्ने चेतावनीपत्र दिइएकोमा एनएचएसको चौतर्फी आलोचना पनि भइरहेको छ। उता पीडित परिवारका...

आशाको किरण : पहिलोपटक बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन बिरामीमा परीक्षण सुरु

1587713713corona-vaccine.jpg
काठमाण्डौ । बेलायतमा पहिलोपटक शुक्रबार दुईजना बिरामीमा विश्व महामारी कोरोनाभाइरसविरुद्ध तयार पारिएको भ्याक्सिन परीक्षणका रुपमा लगाइएको छ।  यसरी बिरामीमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका रुपमा लगाइएको युरोपमै पनि पहिलोपटक हो। यो भ्याक्सिन परीक्षणका लागि बेलायतमा ८०० बिरामी छनोट गरिएको बीबीसीले जनाएको छ। यी ८०० मध्ये आधालाई...

सन् २०२० अन्त्यसम्म पहिलो कोरोना भ्याक्सिन ल्याउँदै ब्रिटेन

1586412181corona-vaccine.jpg
काठमाण्डौ । ब्रिटेनले विश्व महामारी कोरोनाभाइरसविरुद्ध पहिलो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्म बजारमा आउने जनाएको छ। अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु कोरोनाविरुद्धको पहिलो भ्याक्सिन विकास गर्न अहिले दिनरात खटिरहेका छन्। उनीहरु यो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्ममा बजार आउने दाबी गरिरहेका छन्। ‘अहिले...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट