उखुको मूल्यमा विवाद: सरकारको प्रस्ताव ७२०, किसानको माग १०२५ रुपैयाँ
काठमाण्डौ । चालु सिजनका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारणमा सरकार र किसानबीच मतभेद देखिएको छ। कृषि मन्त्रालयले गत वर्षको तुलनामा प्रतिक्विन्टल ३० रुपैयाँ बढाउने प्रस्ताव अघि सारेको किसान प्रतिनिधिहरूले बताएका छन्। किसानले भने उक्त प्रस्ताव अस्वीकार गर्दै आफ्नो सहमतिबिना मूल्य निर्धारण गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।उखु उत्पादक महासंघका अध्यक्ष...

