ह्युमनोइड रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटर दौडको विश्व कीर्तिमान
काठमाण्डौ । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगिताको परीक्षण दौडमा ‘लाइटनिङ’ नामक ह्युमनोइड रोबोटले १०० मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेको दाबी गरिएको छ। रोबोटले १०० मिटर दूरी ९।३२ सेकेन्डमा पूरा गर्दै जमैकाका महान् धावक उसेन बोल्टले सन् २००९ मा बनाएको ९.५८ सेकेन्डको विश्व कीर्तिमानभन्दा ०.२६ सेकेन्ड कम समय निकालेको बताइएको छ।चिनियाँ...

