चालु आर्थिक वर्षको पहिलो महिना साउनमै भए ६६ उद्योग दर्ता
काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब १८ अर्ब रूपैयाँ पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्यांक अनुसार उद्योग क्षेत्रमा उल्लेखनीय सुधारको भएको देखिन्छ। गत वर्षको तुलनामा यो साउनमा मात्रै लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेको छ। खासगरी, पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रूचि बढेको बताइएको छ। कुल...