उदयपुरमा गाँजा खेतीविरुद्ध प्रहरीको अभियान तीव्र, २६ हजार ६७० बोट नष्ट
काठमाण्डौ । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेतीविरुद्ध अभियान तीव्र बनाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म प्रहरीले जिल्लाका विभिन्न क्षेत्रबाट २६ हजार ६७० बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत कटारी, बेलका, लिम्चुङबुङ र...

