बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का, करिब १ हजार मेगावाट उत्पादन अवरुद्ध
काठमाण्डौ । यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण संरचनामा ठूलो क्षति पुर्याउँदा विद्युत् उत्पादन र...

