कञ्चनपुरमा अत्यधिक गर्मी, बेदकोटमा ४ दिन, भीमदत्तमा १२ दिन विद्यालय बिदा
काठमाण्डौ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय बिदा घोषणा गरेका छन्।तापक्रम असामान्य रूपमा बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

