मासु कोल्डस्टोरमा मन्त्री चौधरीको छड्के अनुगमन, आफैं स्कुटर चलाएर पुगिन्
काठमाण्डौ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले आफैं स्कुटर चलाएर काठमाण्डौका दुई मासु कोल्डस्टोरमा छड्के अनुगमन गरेकी छन्। मासुको स्वच्छता, गुणस्तर र भण्डारणको अवस्थासँगै खाद्य सुरक्षा मापदण्डको पालनाबारे बुझ्न उनी बालाजु र सीतापाइला पुगेकी हुन्।अनुगमनका लागि चौधरी ललितपुरको जावलाखेलस्थित क्वाटरबाट स्कुटर चलाएर निस्किएकी थिइन्। स्कुटरको पछाडि उनका सुरक्षा...

