बाढी प्रभावितका लागि वनस्पति घ्यू तेल उत्पादक संघको १ करोड १ लाख सहयोग
काठमाण्डौ । चीनको सिजाङ ९तिब्बत० क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले दुःख व्यक्त गर्दै राहतका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।संघ तथा सदस्य उद्योगहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।...

