नेपालमा ‘भिसा लिडरशिप कन्क्लेभ २०२५’ मा उत्कृष्टतालाई सम्मानित गर्दै भिसा ‘एक्सेप्ट को सुरुवात
काठमाण्डौ । विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्दै भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ को आयोजना गरेको छ ।कार्यक्रममा बैंकिङ तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाहरूका वरिष्ठ अधिकारीहरू लगायत २०० भन्दा बढी सहभागी भएका थिए, जसले उद्योग जगतको उत्कृष्टता...

