भिभोद्वारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित ‘भी७०’ सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । स्मार्टफोन निर्माता भिभोले आफ्नो लोकप्रिय ‘भी–सिरिज’ अन्तर्गत नयाँ स्मार्टफोन ‘भी७०’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन विशेषगरी उच्चस्तरीय पोर्ट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सक्ने क्षमतामा केन्द्रित गरी डिजाइन गरिएको हो।भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च...

