एक वर्षपछि सिमेट्रिकल ट्रयाङ्गलमा बन्यो ‘अपसाइड ब्रेक आउट’, अबको टार्गेट कति?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७३१.८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता नेप्सेमा १३९ अंकको सुधार आयो । अघिल्लो साता भने २८ अंकले बजार बढेको थियो । यो साता...