विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने
काठमाण्डौ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित विश्व दूध दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ देखि प्रत्येक वर्ष जुन १ मा मनाउँदै आएको विश्व दूध दिवस नेपालमा सन् २०११ देखि मनाउन थालिएको हो। यस वर्ष २६औँ अन्तर्राष्ट्रिय...

