वर्ल्डलिंकद्वारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण
काठमाण्डौ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदिएको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डीप फ्रिज जडान गरेको हो ।नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि...

