यार्सा टिप्न पाटन जाने विद्यार्थी: दुर्गममा पढाइ र आम्दानीबीचको द्वन्द्व
काठमाण्डौं । जुम्लाको पातारासी गाउँपालिका–३, चौरगाउँका दिलराज रावत अहिले फेरि यार्सा टिप्न पाटन जाने तयारीमा छन्। उनका धेरै साथीहरू पहिले नै पाटन पुगेर यार्सा संकलनमा व्यस्त छन्।

