यती एयरलाइन्समा एचआर प्रमुखका लागि आवेदन खुला
काठमाण्डौ । निजी वायुसेवा प्रदायक यति एयरलाइन्सले मानव संसाधन (एचआर) प्रमुख पदका लागि दरखास्त आह्वान खुलाएको छ। कम्पनीले काठमाण्डौ कार्यालयका लागि अनुभवी र रणनीतिक नेतृत्व क्षमता भएका उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।यस पदका लागि आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको...

