Exclusive: एनसीएमको करोडौं सीओडी यतिमाण्डू पुगेपछि कहाँ हरायो ?
काठमाडौं। एक अर्ब ३६ करोड ८८ लाख रुपैयाँको राजस्व चुहावट अभियोग खेपिरहेको नेपाल क्यान मुभ प्रालि (एनसीएम) सँग जोडिएको अर्को कम्पनी ‘यतिमाण्डू प्रालि’को रहस्यमय वित्तीय कारोबार सतहमा आएको छ।एनसीएमले आफ्नै आधिकारिक पत्रमा ग्राहकबाट संकलन हुने Cash on Delivery (COD) रकम यतिमाण्डूमार्फत ‘रुट’ तथा ‘प्रोसेस’ गरिने लिखित जानकारी दिएको छ। तर त्यही यतिमाण्डूको आर्थिक वर्ष...

