आईतवार, बैशाख १३,२०८३ 08:28:28
Bizshala
  • आईतवार, बैशाख १३,२०८३ 08:28:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हेटौंडा ह्वीलद्वारा हुन्डाईको ह्याप्पी मुभको सहकार्यमा डेस्कटप कम्प्युटर हस्तान्तरण

Bizshala
हेटौंडा ह्वीलद्वारा हुन्डाईको ह्याप्पी मुभको सहकार्यमा डेस्कटप कम्प्युटर हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । हेटौंडा ह्विल्सको सहकार्यमा हुन्डाईको ह्याप्पी मुभकोको सहकार्यमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौंडाको एक विद्यालयलाई डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको छ । 

उक्त सहयोग हेटौंडाको सिर्जना पथमा रहेको धन्य बाल गृहमा बालबालिकाको बच्चाहरूको सिकाइ प्रक्रियालाई सहयोग गर्न प्रदान गरिएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस सहयोगको उद्देश्य बालबालिकालाई राम्रो शैक्षिक स्रोत र पहुँचमा पहुँच प्रदान गर्नु रहेको जनाइएको छ । यस्तै यो सहयोगले स्थानिय समूदायलाई सहायता प्रदान गर्ने र सामाजिक विकासमा सहयोग गर्ने हटौंडा ह्विल्सको प्रतिवद्धतालाई झल्काएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.