बिहीबार, श्रावण २८,२०८३ 01:15:52
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:52
Bizshala
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’, बजारमा रिर्भसलको संकेत

Prabhu Bank Limited
नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’, बजारमा रिर्भसलको संकेत
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबारका दिन आज बजारमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यदि नेप्सको दिनभरको कारोबारमा तल लामो धागोसहित सूचक तथा कम्पनीको सूरु र अन्तिम मूल्य एउटै हुन्छ भने यसलाई ह्याम्मर क्याण्डल भनिन्छ ।

यसमा रङको कुनै अर्थ हुँदैन । लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसले सम्भावित रुपमा बजारमा बिक्रीकर्ता हाबी हुँदै गरेको बुझिन्छ । तलको लामो धागोले क्रेता हाबी भएको र घट्दो बजारलाई हिट गरेको बुझिन्छ ।  

तर यसको कन्फर्मेसनका लागि आगामी दिनको कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । आज बजारले २ हजार ५६५ आसपासमा न्यून विन्दु बनाएको छ । आज झिनो अंकले बजार बढ्दा कारोबारमा पनि  करिब एक अर्बले सुधार आएको छ । यस अर्थ आजको कारोबार तथा सूचकको आधारमा बजारले बिस्तारै रिभर्सल गर्दै गरेको संकेत गरेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.