काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.१३ प्रतिशतले बढेर प्रतिब्यारेल ७३.९६ डलर कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.७६ प्रतिशतले बढेर प्रतिब्यारेल ७६.५१ डलर कायम भएको छ । अमेरिका र युरोपमा चिसो बढेसँगै र चीनमा आर्थिक क्रियाकलपा बढाउन थालिएको अतिरिक्त प्रयासका कारण तेलको मूल्यमा वृद्धि आएको हो ।
चीनले आर्थिक गतिविधिलाई बढावा दिन सरकारी कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । यस्तै चीनले ठूलो मात्रामा ट्रेजरी बोन्ड समेत जारी गर्ने घोषणा गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                