Bizshala
  • शुक्रबार, पुष १८,२०८२ 04:29:17
Bizshala
Global IME Bank Limited

एशिया–प्यासेफिक सेयर बजारमा हरियाली

Hyundai Nepal
एशिया–प्यासेफिक सेयर बजारमा हरियाली
Shivam Cement

काठमाण्डौ । मंगलबार एशिया–प्यासेफिक सेयर बजारमा हरियाली छाएको छ । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण आज अधिकांश एशिया–प्यासेफिक सेयर बजारमा वृद्धि देखिएको हो ।  

आज जापानको निक्की२२५ इन्डेक्स २.३८ प्रतिशत अर्थात ९३१ अंकले बढेर ४० हजार २३८ विन्दुको उचाईमा पुगेको छ । यस्तै जापानको टोपिक्स इन्डेक्स पनि १.३२ प्रतिशतले बढेको छ ।  

आज जापानी कम्पनी निप्पोन स्टिलको सेयरमूल्य भने १.३९ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले निप्पोन स्टिललाई अमेरिकी कम्पनी युएस स्टिल खरिद गर्न रोक लगाएसँगै कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

आज दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स कोस्पी पनि १.०२ प्रतिशतले घटेको छ । यस्तै कोृस्डाक पनि ०.४७ प्रतिशतले बढेको छ । सामसुङ इलेक्ट्रिोनिक्सको सेयरमूल्य आज ०.८९ प्रतिशतले बढेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी÷२०० पनि आज ०.३१ प्रतिशतले सकारात्मक बनेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि आज ०.५७ र चीनको सीएसआई३०० ०.१३ प्रतिशतले बढेका छन् ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

अमेरिकी सेयर बजार एस एण्ड पी५०० पनि ०.५५ प्रतिशत र नास्डक १.२४ प्रतिशतले बढेका छन् । अमेरिकी सेयर बजारका टेक कम्पनीको सेयरमूल्यमा सोमबार वृद्धि देखिएको छ । 

 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.