एआई क्षेत्रमा उत्साह फर्किदा एशियाली सेयर बजार रेकर्डस्तर नजिक
काठमाण्डौ । शुक्रबार एशियाली सेयर बजार उकालो लागेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पुनः उत्साह फर्किँदा लगानीकर्ताको मनोबल मजबुत बनेसँगै एशियाली सेयरबजारमा हरियाली छाएको हो।उता, अमेरिकाको सकारात्मक आर्थिक तथ्यांकपछि त्यहाँ ब्याजदर कटौतीको अपेक्षा कमजोर बन्दै जाँदा अमेरिकी डलर छ हप्ताको उच्च नजिकै रहेको छ।एमएससीआईको जापान बाहेकको एशिया–प्रशान्त सूचकांक ०.५...

