Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:14:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज अधिकांश एशियाली सेयर बजारमा गिरावट, दक्षिण कोरियाली बजार ३% ले घट्यो

Laxmi Sunrise Bank Limited
आज अधिकांश एशियाली सेयर बजारमा गिरावट, दक्षिण कोरियाली बजार ३% ले घट्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा,मेक्सिको र चीनमाथि भारी मात्रामा भन्सार शुल्क लगाउने घोषणा गरेसँगै आज अधिकांश एशियाली बजारमा गिरावट आएको छ । आज जापानको सेयर बजार मापक इन्डेक्स, निक्की२२५ २.६२ प्रतिशतले घटेको छ ।

 यससँगै निक्की२२५ इन्डेक्स ३८ हजार ५७३.१३ विन्दुमा झरेको छ । जापानको साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक पनि २.७९ प्रतिशतले घटेको छ ।  

Bizshala
New Office
CG Motors

हङकङको हाङसेङ इन्डेक्स पनि ०.७४ प्रतिशतले घटेर २० हजार ०७५ विन्दु कायम भएको छ । दक्षिण कोरियाको कोस्पी ३ प्रतिशतले घटेर २ हजार ४४२ विन्दुमा सीमित बनेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स १.६१ प्रतिशतले घटेको छ ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.