Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:14:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज अधिकांश एशियाली सेयर बजारको बलियो सुरुवात

Laxmi Sunrise Bank Limited
आज अधिकांश एशियाली सेयर बजारको बलियो सुरुवात
Shivam Cement

काठमाण्डौ । आज एशियाका अधिकांश सेयर बजारले बलियो सुरुवात गरेका छन् । भारत,अष्ट्रेलिया र जापानको अर्थतन्त्रको आर्थिक गतिविधिमा देखिएको सुधार र कोरियाको केन्द्रीय बैंकको ब्याजदर स्थिर राख्ने निर्णय जस्ता कारणले लगानीकर्ताको मनोबल बढ्दा अधिकांश एशियाली सेयर बजारले आज राम्रो सुरुवात गरेका छन् ।  

कोरियाको केन्द्रीय बैंकले ब्याजदरमा कुनै परिवर्तन नगर्दै ३.५ प्रतिशत नै कायम राखेको छ ।  

Bizshala
New Office
CG Motors

आज जापानको सेयर बजार सूचक निक्की२२५ मा १ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै टोपिक्स पनि ०.३२ प्रतिशतले बढेको छ । ्

दक्षिण कोरियाको कोस्पीमा झिनो वृद्धि देखिएता पनि कोस्डाक ०.५३ प्रतिशतले बढेको छ । हंङकङको हाङसेङ इन्डेक्सले पनि ०.३५ प्रतिशतको वृद्धिका साथ राम्रो सुरुवात गरेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.२५ प्रतिशतले बढेर कारोबार भईरहेको छ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.