बुधबार, भाद्र २५,२०८२ 06:05:00
  • बुधबार, भाद्र २५,२०८२ 06:05:00
Global IME Bank Limited

आज एशियाली सेयर बजारमा हरियाली, अमेरिकी बजार अल टाइम हाईको उचाईमा

Hyundai Nepal
आज एशियाली सेयर बजारमा हरियाली, अमेरिकी बजार अल टाइम हाईको उचाईमा

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् ।  

आज जापानको सेयर बजार निक्की२२५ सूचक ०.५८ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स पनि ०.५९ प्रतिशतले उकालो लागेको छ ।  

जापानको राजधानी टोकियोको मुद्रास्फितीदर बढेर २.६ प्रतिशत पुगेको छ । जुन महिना भने यस्तो दर २.२ प्रतिशत थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दक्षिण कोरियाको कोस्पी ०.७ र कोस्डाक ०.७८ प्रतिशतले बढेका छन् । दक्षिण कोरियाको खुद्रा बिक्री १.९ प्रतिशतले घटेको छ ।  

यसैगरी अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० सूचक पनि ०.३७ प्रतिशतले बढेको छ ।  हङकङको हाङसेङ इन्डेक्स ०.५२ प्रतिशतले बढ्दा चीनको सीएसआई३०० पनि ०.१३ प्रतिशतले बढेको छ ।  

अमेरिकाको डाउ जोन्स इन्डस्ट्रियल एभरेज ०.५९ प्रतिशतले बढ्दै ४१ हजार ३३५ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

आज भारतको सेन्सेक्स इन्डेक्स ०.३३ प्रतिशत र निफ्टी५० पनि ०.३७ प्रतिशतले बढेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.