आईतवार, असार १४,२०८३ 04:38:51
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:38:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित

Laxmi Sunrise Bank Limited
रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफामा ९८.२९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले ६ करोड ३३ लाख रुपैयाँबराबरको कुद नाफा कमाएको थियो ।  

कम्पनीको आम्दानी भने बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिमा २ करोड ८० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको प्रशासनिक खर्च १ करोड ५४ लाखबाट बढेर १ करोड ७७ लाख र वित्त खर्च १ करोड ५५ लाखबाट बढेर १ करोड ६७ लाख पुगेको छ ।  

अघिल्लो आवमा २५ लाख ८४ हजार रहेको रिजर्भको आकार बढेर ३६ लाख ६४ हजार पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.५२ रुपैयाँ र तरलता अनुपात ०.४६ रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.