शनिबार, बैशाख ५,२०८३ 12:07:18
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:07:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो

Bizshala
आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो
Shivam Cement

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले पुनरागमन गरेका छन् । ट्रम्पको भन्सार शुल्कका कारण पछिल्लो समय तीव्र गिरावटको सामना गरिरहेका अधिकांश एशियाली बजारमा आज बाउन्सब्याक देखिएको हो ।  

एशियाली बजारमध्ये आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स सर्वाधिक बढ्यो । निक्की२२५ इ्रन्डेक्स आज ६.०३ प्रतिशत अर्थात १ हजार ८७६ अंकले बढेर ३३ हजार १२.५८ विन्दुमा बन्द भएको छ । साना कम्पनीहरुको कारोबार हुने टोपिक्स पनि आज ६.२६ प्रतिशतले बढ्दै २ हजार ४३२ को विन्दुमा बन्द भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दक्षिण कोरियाको कोस्पीमा पनि आज ०.२६ प्रतिशतको सुधार देखिएको छ । साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक पनि १.१ प्रतिशतले बढ्यो ।  

यसैगरी हङकङको हाङसेङ इन्डेक्स आज १.५१ प्रतिशतको वृद्धिका साथ २० हजार १२७ विन्दुमा बन्द भएको छ । चीनको सीएसआई३०० इन्डेक्समा पनि १.७१ प्रतिशतको बढोत्तरी आएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

भारतको सेयर बजार मापक सेन्सेक्स २ प्रतिशत र निफ्टी५० पनि २.०९ प्रतिशतले बढेका छन् ।  

यो दिन इन्डोनेशियाको सेयर बजार जाकर्ता कम्पोजिट भने ७.८७ प्रतिशतले घटेर बन्द भएको छ । तीव्र गिरावटका कारण जाकर्ता कम्पोजिटमा अस्थाई सर्किट ब्रेकर लागेको थियो ।  

भियतनामको सेयर बजार पनि आज ६.४८ प्रतिशतले खस्किएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.