बुधबार, कार्तिक ४,२०८३ 11:37:39
  • बुधबार, कार्तिक ४,२०८३ 11:37:39
Global IME Bank Limited

चीनमा नयाँ कर लगाउने ट्रम्पको चेतावनीका बाबजुद एशियाली सेयर बजारमा हरियाली

Bizshala
चीनमा नयाँ कर लगाउने ट्रम्पको चेतावनीका बाबजुद एशियाली सेयर बजारमा हरियाली
New Office

काठमाण्डौ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका थिए । यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा सामान्य वृद्धि भएको छ ।

सोमबार यी दुई देशका बजार भारी घाटाका साथ बन्द भएका छन् । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने बताएका थिए ।चीनको सेयरबजार सीएसआई३०० इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि २.४६ प्रतिशतको वृद्धिका साथ कारोबार गरिरहेको छ ।  

सोमबार ट्रम्पको ट्यारिफ सम्बन्धी वक्तव्यको प्रभाव विश्वभरका सेयर बजारमा देखिएको थियो । एशिया र युरोपका बजारमा ठूलो गिरावट आएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मंगलबार जापानको निक्की २२५ इन्डेक्स र दक्षिण कोरियाको कोस्पी इन्डेक्स सोमबारको तुलनामा बढेका छन् । आज निक्की२२५ इन्डेक्स ५.७४ प्रतिशतले र कोस्पी इन्डेक्स ०.९२ प्रतिशतले बढेका छन् । योसँगै अस्ट्रेलियाको सेयर बजार एएसएक्स २०० पनि १.३३ प्रतिशतले उकालो लागेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

चीनको सेयरबजार सीएसआई३०० इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि २.४६ प्रतिशतको वृद्धिका साथ कारोबार गरिरहेको छ ।  

सोमबार ट्रम्पको ट्यारिफ सम्बन्धी वक्तव्यको प्रभाव विश्वभरका सेयर बजारमा देखिएको थियो । एशिया र युरोपका बजारमा ठूलो गिरावट आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.