बुधबार, आश्विन १४,२०८३ 09:38:43
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:38:43
Bizshala
Global IME Bank Limited

आज अधिकांश एशियाली सेयर बजारको राम्रो सुरुवात, अमेरिकी बजार पुनः नयाँ उचाईमा

Bizshala
आज अधिकांश एशियाली सेयर बजारको राम्रो सुरुवात, अमेरिकी बजार पुनः नयाँ उचाईमा
New Office

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको थालनी गरेका छन् । आज हङकङको हाङसेङ इन्डेक्स २.३५ प्रतिशतले बढेको छ ।  

यस्तै चीनको सेयर बजार सीएसआई३०० पनि १ प्रतिशतले बढेको छ । चीनको केन्द्रीय बैंकले सात दिने रिभर्स रिपर्चेज रेट १.७ देखि १.५ प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै चीनको सेयर बजार वृद्धि भएको छ ।  

यस्तै चीनको केन्द्रीय बैंकले लोन प्राइम रेट पनि ०.२ देखि ०.२५ प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज दक्षिण कोरियाको कोस्पी झिनो अंकले बढ्दा अंकले बढ्दा कोस्डाक भने ०.८५ प्रतिशतले बढेको छ । जापानको निक्की२२५ इन्डेक्स पनि आज ०.६७ प्रतिशतले बढेको छ ।  

अमेरिकी सेयर बजार अल टाइम हाईको उचाईमा पुगेको छ । सोमबारको कारोबारमा एस एण्ड पी५०० ०.२८ प्रतिशतले बढेर ५ हजार ७१८ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

यस्तै डाउ जोन्स पनि ०.२५ प्रतिशतले बढेर ४२ हजार १२४ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.