Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:14:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एशियाली सेयरबजारमा सुधारको संकेत

Laxmi Sunrise Bank Limited
एशियाली सेयरबजारमा सुधारको संकेत
Shivam Cement

काठमाण्डौ । बिहीवार बिहान एशियाका सेयरबजारमा केही सुधारका संकेतहरु देखिएका छन् । आइतबारदेखि इजरायल र अमेरिकी आक्रमणपछि आएको तीव्र गिरावटपश्चात आज प्रमुख एशियाली सेयरबजारमा सुधार देखिएको हो ।

दक्षिण कोरियाको सेयरबजार मापक सूचकांक कोस्पी इन्डेक्स आज बिहान १० प्रतिशतले बढेको छ। बुधबार भने कोस्पी इन्डेक्समा एक दशककै उच्च गिरावट देखिएको थियो । उक्त दिन कोस्पी १२ प्रतिशतले घटेको थियो।

Bizshala
New Office
CG Motors

कोस्पी ८ प्रतिशत भन्दा बढी घट्दा कारोबार अस्थायी रूपमा रोकिएको थियो ।

यस्तै आज जापानको सेयरबजार निक्की २२५ इन्डेक्स पनि ४ प्रतिशतले बढेको । बुधबार भने निक्की इन्डेक्स ३.६ प्रतिशतले घटेको थियो । हङकङको हाङसेङ इन्डेक्स पनि आज ०.८४ प्रतिशतले बढेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.