शनिबार, मंसिर ८,२०८१ 02:14:20
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 02:14:20
IME remit
Global IME Bank Limited

अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार

Hyundai Nepal
अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् ।  

आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.७७ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की ३६ हजार ६०५ विन्दुको उचाईमा पुगेको छ । जापानको अर्को सेयर बजार टोपिक्स पनि १.९१ प्रतिशतले बढेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

आज जापानको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये टोकियो इलेक्ट्रोनको मूल्य ३.५६ प्रतिशत र सफ्ट बैंकको मूल्य ७.२ प्रतिशतले बढेको छ ।  

दक्षिण कोरियाको सेयर बजार कोस्पी पनि १.४१ प्रतिशतले बढेको छ । सानो पूँजीकरण भएका कम्पनीहरु सूचीकृत कोस्डाकमा पनि २.५३ प्रतिशतको बढोत्तरी आएको छ । दक्षिण कोरियाली कम्पनी एसके हाईनिक्स र सामसुङ इलेक्ट्रिोनिक्सको मूल्य क्रमशः६ र १ प्रतिशतले बढेको छ ।  

ताईवानको सेयर बजार पनि आज ३ प्रतिशतले उकालो लागेको छ । ताइवान सेमिकन्डक्टर कम्पनीको सेयरमूल्य ५.१३ प्रतिशतले बढेको छ ।  

हङकङको हाङसेङ पनि इनडेक्स आज १.०२ प्रतिशतले बढेको छ ।  

बुधबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० इन्डेक्स १.०७ प्रतिशत, नास्डक २.१७ र डाउ जोन्स ०.३१ प्रतिशतले बढेका थिए ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.