मंगलवार, बैशाख १,२०८३ 01:26:46
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 01:26:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सटी एक्सप्रेसको ‘बिदेशबाट सिटी पठाऔं,पठाको भन्दा १० गुणा बढी पाऔें’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

Bizshala
सटी एक्सप्रेसको ‘बिदेशबाट सिटी पठाऔं,पठाको भन्दा १० गुणा बढी पाऔें’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।  

‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रुपैयाँ र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई रु १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।  

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाटफाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिन सम्म चल्ने ‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’उपहार योजना घोषणा गरेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १ लाख ,  हरेक हप्ता ५ जनालाई जनही रु २५ हजार साथै  ६१ दिनलगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार रु ५०० को वालेट टप् अप),४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५ हजार) र २ जनाले मासिक उपहार (जनही रु १ लाख ) जित्न सफल भईसकेको कम्पनीले जनाएको छ ।  

उक्त योजनाअसोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.