काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् । माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बर्तौलालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले दुईजना सञ्चालकको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले कैलाशमान राजभण्डारी र र सबिता बर्तौलाको राजीनामा स्वीकृत गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।