बुधबार, भाद्र १८,२०८२ 07:03:29
  • बुधबार, भाद्र १८,२०८२ 07:03:29
Global IME Bank Limited

युरोपियन युनियनमाथि पनि आयात शुल्क लगाउने तयारीमा ट्रम्प

Hyundai Nepal
युरोपियन युनियनमाथि पनि आयात शुल्क लगाउने तयारीमा ट्रम्प
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघमा ‘छिट्टै’ कर लगाउने बताएका छन् । उनले भनेका छन्, ‘युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ ।

राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि उत्पादनहरू लिन्छौं।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

युरोपेली संघमा कर लगाउने समयसीमा छ कि छैन भन्ने प्रश्नको जवाफ दिदै ट्रम्पले भने, ‘म यो समयसीमा छ भनेर भन्न सक्दिन, तर छिट्टै लगाइनेछ।’ राष्ट्रपति ट्रम्पले भने, ‘विश्वका प्राय सबै देशले अमेरिकालाई धोका दिएका छन् । हामी लगभग हरेक देशसँग घाटामा छौं र हामीले यसलाई परिवर्तन गर्नुपर्छ। यो ठीक होइन।’

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.