‘ट्रम्प डिभिडेन्ड’: रिपब्लिकनले मध्यावधि चुनाव जिते प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने मध्यावधि कंग्रेस चुनावमा विजय हासिल गरे प्रत्येक वयस्क नागरिकलाई ५ हजार अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्।डलासमा आयोजित रिपब्लिकन पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले सम्भावित रकमलाई ‘ट्रम्प डिभिडेन्ड’ को संज्ञा दिएका हुन्। उनले उक्त रकम अमेरिकी अर्...

