बुधबार, असार १०,२०८३ 12:02:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:02:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्प दक्षिण कोरिया पुग्नुअघि उत्तर कोरियाले गर्यो मिसाइल परीक्षण

Laxmi Sunrise Bank Limited
ट्रम्प दक्षिण कोरिया पुग्नुअघि उत्तर कोरियाले गर्यो मिसाइल परीक्षण

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु केही घण्टाअघि उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको छ । ट्रम्प दक्षिण कोरियाको यात्रामा छन् । उनले त्यहाँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन बैठकमा भाग लिनेछन् ।

उत्तर कोरियाले सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैधता दिने एउटा सानो प्रतीकात्मक प्रयास मानिएको बीबीसीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सरकारी सञ्चारमाध्यमका अनुसार ती क्षेप्यास्त्रहरू सिधा माथितिर प्रहार गरिएका थिए र करिब ७ हजार ८ सय सेकेन्डसम्म हावामा रहन्छन्। ट्रम्पले आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट गर्ने कुनै सङ्केत छैन ।

ट्रम्पले आज दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्नेछन् । अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रुप दिन दक्षिण कोरियामाथि दबाब छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.