सीमा विवाद चर्किँदै : किम यो जोङको चेतावनी– ‘गोली चले तत्काल जवाफी कारबाही हुन्छ’
काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा प्रभावशाली नेतृ किम यो जोङले दक्षिण कोरियालाई कडा चेतावनी दिँदै उत्तर कोरियाली सैनिकमाथि वास्तविक गोली चलाइए तत्काल जवाफी कारबाही गरिने बताएकी छन्। सेप्टेम्बर २१ मा दुई कोरियाबीचको असैन्यीकृत क्षेत्र (डीएमजेड) नजिक भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए। दक्षिण कोरिया र संयुक्त राष्ट्रसंघीय...

