बिहीबार, बैशाख ३१,२०८३ 03:36:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:36:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्टिल र आल्मुनियमको विषयमा ट्रम्पले चाले यस्तो कदम

Laxmi Sunrise Bank Limited
स्टिल र आल्मुनियमको विषयमा ट्रम्पले चाले यस्तो कदम
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशतबाट ५० प्रतिशत कर बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । यो चरणबाट धातुमा आयात कर बढेको मार्चयता दोस्रो पटक हो ।  

Bizshala
New Office
CG Motors

बुधवारदेखि लागू हुने यी कदमले अमेरिकी स्टिल उद्योगको भविष्य सुरक्षित गर्ने उद्देश्य रहेको ट्रम्पले बताएका छन् । यद्यपि, आलोचकहरूले यी सुरक्षा उपायहरू अमेरिका बाहिर स्टिल निर्माताहरूका लागि धेरै हानिकारक हुन सक्ने बताएका छन् ।  

आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.