बुधबार, असार १०,२०८३ 12:02:10
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:02:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममाथि ५०% ट्यारिफ लगाउने निर्णयबाट पछि हटे ट्रम्प

Laxmi Sunrise Bank Limited
क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममाथि ५०% ट्यारिफ लगाउने निर्णयबाट पछि हटे ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको स्टिल, आल्मुनियम र अन्य धातुमा ५० प्रतिशत कर लगाउने योजना हालका लागि रोकेका छन् ।

तर क्यानडाबाट आयाता हुने यी धातुमा मार्च १२ गतेदेखि अर्थात आजदेखि लागू हुने २५ प्रतिशत ट्यारिफ भने कायम रहनेछ ।

ट्रम्पको यो कदम क्यानडाको ओन्टारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइने बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउन रोक लगाएको निर्णयपछि आएको हो ।

New Office
CG Motors
Garima Development Bank

ट्रम्पले बिजुली आपूर्तिमा यो शुल्क विरुद्ध क्यानाडामा ठूलो शुल्क लगाउने धम्की दिएका थिए। यो दुई देशबीच चलिरहेको व्यापार युद्धमा महत्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रका लागि घातक छ।

सन् २०२४ मा अमेरिकाबाट स्टिल आयात गर्ने देशहरूमा क्यानडा सबैभन्दा अगाडि रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.