मंगलवार, बैशाख ८,२०८३ 03:07:02
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 03:07:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले शान्तिको बाटो नअपनाए अबको आक्रमण भयावह हुनेछ : ट्रम्प

Bizshala
इरानले शान्तिको बाटो नअपनाए अबको आक्रमण भयावह हुनेछ : ट्रम्प
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक स्थलमा भएको आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद दिएका थिए ।

यससँगै ट्रम्पले भनेका छन्, ‘धेरै स्थानलाई लक्षित गर्न बाँकी छ। अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ। यदि त्यसो गरेन भने भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र सजिलो हुनेछ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

इरानका आणविक स्थलहरूको बारेमा कुरा गर्दै ट्रम्पले भने, ‘मानिसहरूले वर्षौंदेखि यी ठाउँहरूको नाम सुन्दै आएका छन् किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना बनाइएको थियो।’

उनले थप भने, ‘म विश्वलाई बताउन चाहन्छु कि आज रातिको हमला पूर्ण रूपमा सफल भयो।’

ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘या त त्यहाँ शान्ति हुनेछ, वा इरानको लागि एउटा त्रासदी हुनेछ जुन हामीले पछिल्लो आठ दिनमा देखेका भन्दा धेरै ठूलो हुनेछ।’

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.