आईतवार, असार २१,२०८३ 04:11:48
Bizshala
  • आईतवार, असार २१,२०८३ 04:11:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नरेन्द्र मोदी डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोशल’ मा सामेल

Laxmi Sunrise Bank Limited
नरेन्द्र मोदी डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोशल’ मा सामेल

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा सामेल भएका छन् । हाल यस प्लेटफर्ममा केही विश्व नेताहरू मात्र उपस्थित छन्।

ट्रुथ सोसल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म हो। प्रधानमन्त्री मोदीले आफ्नो पहिलो पोस्टमा ट्रम्पसँगको आफ्नो तस्विर सेयर गरेका छन् । यो तस्बिर सन् २०१९ मा उनको अमेरिकी भ्रमणका क्रममा टेक्सासको ह्युस्टनमा खिचिएको हो ।

New Office
CG Motors
Garima Development Bank

पीएम मोदीले ट्रुथ सोसलमा आउन पाउँदा आफू खुसी महसुस गरिरहेको लेखेका छन्। डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव जो बाइडेनसँग हारेसँगै फेब्रुअरी २०२२ मा ट्रुथ सोसल सुरु गरेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यतिबेला उनलाई ट्विटर र फेसबुक जस्ता ठूला सामाजिक सञ्जाल प्लेटफर्ममा तत्काल प्रतिबन्ध लगाइएको थियो । यी प्लेटफर्महरूले ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाएका थिए। सोमबार राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेक्स फ्राइडम्यानले लिएको प्रधानमन्त्री मोदीको अन्तर्वार्ताको लिङ्क साझा गरेका थिए ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.