सोमबार, आश्विन २७,२०८२ 09:39:19
IME remit
  • सोमबार, आश्विन २७,२०८२ 09:39:19
IME remit
Global IME Bank Limited

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

Hyundai Nepal
ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । इजरायली राष्ट्रपति आइज्याक हर्जोगको कार्यालयले यो जानकारी दिएको हो ।

यसैबीच राष्ट्रपति ट्रम्प इजरायल पुगेका छन् । उनलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्वागत गरेका थिए । इजरायलपछि ट्रम्प इजिप्ट जानेछन्, जहाँ उनले गाजामा शान्तिका सम्बन्धमा अन्य देशका नेताहरूसँग कुराकानी गर्नेछन्।

Shivam Cement
Bizshala
CG Motors

हमासले सात इजरायली बन्धकहरूलाई रिहा गरेको छ। इजरायली सेनाले सातै जना इजरायली सीमामा प्रवेश गरेको जनाएको छ । सबै बन्धकहरूलाई दक्षिणी इजरायलमा स्वागत गरिनेछ, जहाँ उनीहरूले आफ्नो परिवारलाई भेट्नेछन्।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.