बिहीबार, बैशाख ३१,२०८३ 03:36:12
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:36:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्यारिफ प्रभावकारी बन्दैछ, अमेरिकी जनताले यसको महत्व बिस्तारै बुझ्नेछन्: ट्रम्प

Laxmi Sunrise Bank Limited
ट्यारिफ प्रभावकारी बन्दैछ, अमेरिकी जनताले यसको महत्व बिस्तारै बुझ्नेछन्: ट्रम्प
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा लगाइएको रेसिप्रोकल ट्यारिफ प्रभावकारी बन्दै गएको बताएका छन्। उनले यसलाई ‘सुन्दर कुरा’ भन्दै व्याख्या गरेका छन् ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन, युरोपेली संघ र अन्य धेरै देशहरूसँग हाम्रो ठूलो वित्तीय घाटा छ। यो समस्याको समाधान ट्यारिफबाट मात्र सम्भव छ। यसले अमेरिकामा अर्बौं डलर ल्याइरहेको छ।’

Bizshala
New Office
CG Motors

यस्तै उनले एक दिन मानिसहरूले आफूले लगाएको करहरू अमेरिकाको लागि सुन्दर पक्ष भएको तथ्यलाई स्वीकार्ने समेत बताए । ट्रम्पले धेरै युरोपेली र एशियाली देशहरूसँग कुराकानी गरेको दाबी गरे। ट्रम्पले भने अब यी सबै देश अमेरिकासँग ‘सम्झौता’ गर्न चाहन्छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

उल्लेखनीय छ, अप्रिल २ मा अमेरिकाले विश्वका विभिन्न देशबाट अमेरिका आउने सामानमा आयात शुल्क लगाउने घोषणा गरेको थियो । अमेरिकाको यो कदमले विश्वमा व्यापार युिद्धको खतरा बढेको धेरै विज्ञहरुको धारण छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.