बिहीबार, बैशाख ३१,२०८३ 03:36:53
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:36:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पको कर विरुद्धको निर्णयबारे पुनरावेदन अदालतले के भन्यो ?

Laxmi Sunrise Bank Limited
ट्रम्पको कर विरुद्धको निर्णयबारे पुनरावेदन अदालतले के भन्यो ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिलाई अवैध घोषित गरेको म्यानहट्टनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशमा रोक लगाएको छ ।  

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई हरेक देशमा कर लगाउने अधिकार नदिने फैसला गरेको थियो। म्यानहट्टन अदालतले अमेरिकी संविधानले कांग्रेस (संसद) लाई अन्य देशहरूसँगको व्यापार नियमन गर्न विशेष अधिकार दिएको र राष्ट्रपतिको ुअर्थतन्त्र सुधार गर्ने उद्देश्यलाई उल्लङ्घन गर्न नसकिने बताएको थियो।

Bizshala
New Office
CG Motors

यस निर्णयविरुद्ध ट्रम्प प्रशासनले अपिल गरेको थियो।

आफ्नो अपीलमा, ट्रम्प प्रशासनले ट्रेड कोर्टको निर्णयले महिनौं लामो व्यापार वार्तालाई धम्की दिने बताएको छ। ट्रम्प प्रशासनले भन्यो, ‘विदेश नीति र आर्थिक नीति राजनीतिक शाखाहरूले बनाउँछन्, अदालतले होइन।’

Garima Development Bank
Shivam Cement
IME remit

संघीय पुनरावेदन अदालतको अन्तरिम आदेश अनुसार ट्रम्प प्रशासनले सुनुवाई नभएसम्म आयात कर संकलन जारी राख्न सक्छ।

यस मुद्दाको अर्को सुनुवाई जुन ५ मा हुनेछ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.