सोमबार, माघ २१,२०८१ 09:30:24
IME remit
  • सोमबार, माघ २१,२०८१ 09:30:24
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘ग्रिन शुटिङ स्टार’, के होला अब बजार ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो ‘ग्रिन शुटिङ स्टार’, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ ।  अघिल्लो दिन करिब ७० अंकले बढेको बजार आज सामान्य अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गर ब्याण्डको अपर ब्याण्डमा ग्रिन शुटिङ स्टार बनेको छ । रेड शुटिङ स्टार भनेको सूचक तथा कम्पनीको सेयर मूल्य ओपनिङ रेञ्ज भन्दा तल बन्द भएको अवस्थामा बन्छ ।  

यस्तो शुटिङ स्टार बढी पावर फुल भएको बुझिन्छ । त्यसैगरि, ग्रिन शुटिङ भनेको ओपिनिङ रेञ्जभन्दा  माथि बन्द भएको अवस्थामा बन्छ । अर्थात बजार बढेर बन्द भएको अवस्थामा बन्ने गर्छ । शुटिङ स्टार भनेको बजार बियरिस जाँदै गरेको संकेत हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

तर रेड शुटिङ स्टार भन्दा ग्रिन शुटिङ स्टारको तुलनामा कम शक्तिशाली हुने गर्छ । यद्यपि बजारको अवस्था कस्तो भन्ने आगमी दिनमा बन्ने क्याण्डलले निधारण गर्नेछ । म्याक्डीमा बजारमा यस अघिनै बुलिस क्रस ओभर बनेको छ । मनी फ्लो  इन्डेक्स र आरएसआइमा बुलिस नै देखिन्छ ।  

Muktinath Bikas Bank Limited

यस अघि पनि ग्रिन शुटिङ स्टार बन्दा बजार केही दिन सानो अंकले बढेर बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ । यस कारण आजको ग्रिन शुटिङ स्टार पनि त्यही अवस्थाको हुन सक्छ । जसलाई आगामी कारोबारको क्याण्डले थप प्रष्ट पार्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.