बुधबार, माघ २३,२०८१ 12:23:39
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:23:39
IME remit
Global IME Bank Limited

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । आजसम्म कायम सेयरधनीहरु समता घरेलु लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । संस्थाले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांशको घोषणा गरेको छ ।  

Muktinath Bikas Bank Limited

प्रस्तावित लाभांश पारित गर्नका लागि संस्थाले आगामी फागुन ११ गते साधारण सभा आयोजना गर्दैछ । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.