बुधबार, आश्विन २८,२०८३ 07:02:32
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:02:32
Bizshala
Global IME Bank Limited

बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशिल देव सुवेदी बन्ने पक्का

Bizshala
बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशिल देव सुवेदी बन्ने पक्का
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त हुने भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको छ ।  

योसँगै सुवेदी प्राधिकरणको कार्यकार निर्देशक बन्ने पक्कापक्की भएका छन् । प्राधिकरणमा रिक्त रहेको उक्त पदमा सुवेदीको कार्यक्षमता मूल्यांकनद्वारा बढुवा गर्न लागिएको पदपूर्ति समितिले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

समितिका  अनुसार सम्भाव्य उम्मेदवारहरुको कार्य सम्पादन, मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र तालिमप्राप्त गरेको कुल अंकको आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेर सुवेदी उक्त पदको लागि बढुवा भएका हुन् ।

सुवेदीले ७७.१९४ अंक प्राप्त गरेबमोजिम प्राधिकरणको पदपूर्ति समितिले माघ २३ गते नै कार्यकारी निर्देशक पदको लागि बढुवा सिफारिस गरेको हो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.