बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो।कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन, कोशी प्रदेशका अध्यक्ष ललित कुमार कायस्थलगायत प्रतिनिधिहरूले नेपाल बीमा...

