आईतवार, आश्विन २५,२०८३ 04:31:55
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:31:55
Bizshala
Global IME Bank Limited

सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि बीमाको व्यवस्था गरिने

Bizshala
सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि बीमाको व्यवस्था गरिने
New Office

काठमाण्डौ। नेपाल बीमा प्राधिकरणले सरकारी विद्यालयमा अध्यनरत विर्थीहरुका लागि बीमाको व्यवस्था मिलाउने भएको छ । प्राधिकरणले पहिलोपटक प्रकाशित गरेको आव २०८२/८३ को वार्षिक बीमा नीति कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साथै, बीमा सचेतना अभिवृद्धिका लागि आवश्यक अध्यन अनुसन्धान तथा कार्यक्रम समेत सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ । यसैगरी प्राधिकरणले विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा समेत बीमासम्बन्धी विषय समावेश गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा लघुबीमा, कृषि बीमालाई प्राथमिकतामा राख्दै दुर्गम तथा भौगोलिक रुपमा विकट क्षेत्रमा सचेतना मार्फत बीमाको पहुँच वृद्धि गर्ने नीति समेत अबलम्बन गरिने भएको छ ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.